|
फोटो
अनि भिडीयो बोल्दछ
! |
|
 |
 |
|
गुरुङहरु
शहर पसोस या बिदेशनै पलायन किन नहोस आफ्नु देश, भेष, भाषा र संस्कृती
लाई जगेर्ना गर्न रुचाउंने मात्र हैन आफ्नो परम्परा ठान्दछन् । |
बिदेशमा भए
पनि आफ्नु देश, भेष, भाषा र संस्कृती भुल्नु हुंदैन भन्दै मिठा मिठा
गितहरु बाट संदेश पुय्राउंदै गाएक मिलन लामा र गायीका सु्ष्मा गुरुङ |
|
 |
 |
|
पल्टन घरमा
त झन चाड पर्बको आफ्नै बेग्लै महत्व अनि स्थान छ । |
मिस नेपाल
अनि नायिका झर्ना बर्जाचार्य समेत गुरुङ ल्होछार को महत्वलाई ध्यानमा
राखी रमाईलो नृत्य प्रश्तुत गर्दै । |
|
 |
 |
|
आफ्नो गाउं
बिकासमा जुटेका आमा समुह |
तराई भागमा
स्थानिय यातयातको साधन प्रयोग गरी ल्होछार मनाउनुको लागी बनभोज खाना
जांदै एक गुरुङ परिवार । |
|
 |
 |
|
बिदेशमा भए
पनि आफ्नु जातीय पोशाकमा गौरब गर्ने यि गुरुङ महिलाहरु |
भेटघाट र
चाडपर्व को महत्वको विषयमा यि गुरुङ जातीहरु लाई केही सिकाउनु पर्ने
देखिदैंन । |
|
 |
 |
|
बिदेशमा भए
पनि आफ्नु जातीय पोशाकमा गौरब गर्ने यि गुरुङ युवतीहरु |
बिदेशमा त
झन चाडपर्व र भेटघाटको आफ्नै छुट्टै महत्व छ । |