Namaste and welcome to Tamagi website, your gateway to Tamagi (our ancestral home/village for centuries).   Helping bring Tamagi closer to your heart, wherever you are.  Most importantly helping bring all Tamagians together.  तामागी वेभसाईट तपाईंहरुको आफ्नै वेभसाईट भएको हुनाले रोचक लेख, फोटो, भिडीयो साथै अन्य सामग्रीहरु पठाई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछुं। संपादक

 Home •  Introductory • Tamagi • Bird's-Eye View • FAQ • News & Events • Gallery • Products • Blog • Greetings • Youth World • Children's Corner • Lho Patro • Contact Us

Awards/Degrees • Historical Facts • Development Reports • Tamu Qih Lodu • Family Tree • Who is Who? • Who is Where? • Who is doing what? • Where are Tamagians now?

• BFBS Gurkha Radio • Typical Nepalese Himalayan Villages • Nepalese Himalayan Culture • Photo Gallery • Home Videos •

क्यानभासमा तामागी

पोखरेली युवा साँस्कृतिक परिवारको हरेक तीन तीन महिनामा हुने समता कला कार्यशालाको २९ औं श्रृखंला यसपाली तामागीमा सम्पन्न भएको थियो। उक्त कार्यशालाले गाँउ गाँऊमा गई त्यहाँका बास्तुकलालाई आफ्नो चित्रहरुमा ऊतारेर अजम्बरि बनाउने कामहरु गरेका छन्। यसपालिको समता कला कार्यशालाले तामागी गाँऊको बास्तुकलालाई आफ्ना चित्रहरमा बचाएर राखेका छन्।

यस कार्यशालामा प्रसिद्ध कलाकार दु्र्गा बराल सहित गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, किरण रंजित, पदम घले, लोक प्रसाद गुरुङ, मिलन शेरचन, गणेश कुमार जि सि, डि बी गुरुङ, रेक गुरुङ, बिश्व गुरुङ, सू्र्य बराइलि, दिपक थापा र कमल गुरुङ सहभागि भएका थिए। कलाकारहरुको साथमा पोखरेली युवा साँस्कृतिक परिवारका सल्लाहकार कवि तीर्थ श्रेष्ठ लगायत अन्य परिवारका सदस्यहरु र तमागीका स्टोन भिलेज रिसोर्ट तदर्थ समितीका अध्यक्ष श्री कर्ण बहादूर गुरुङज्यू, सल्लाहकार श्री सुन्दर गुरुङज्यू, गाँऊका भाई भरत गुरुङज्यू र गाँऊका केहि दिदी बहिनीहरु कलाकारहरुलाई आतिथ्य जनाऊन गाँऊ पुगेका थिए।

एक रात दुइ दिन तामागीमा बसेर कलाकारहरुले गाँऊका चित्रहरु कोरेका थिए। केहि हप्ता पछि तामागी सटोन भिलेज रिसोर्ट, पोखरेली युवा साँस्कृतिक परिवार र सिर्जनशिल कलाकार समूहको संयुक्त आयोजनामा ति चित्रहरुलाई ‘क्यानभासमा तामागी’ शिर्षकबाट पोखरामा प्रदर्शनि गरिएको थियो। त्यस प्रदर्शनिको प्रमुख अतिथी श्री सुन्दर गुरुङ रहनु भएको थियो। गाँऊका मानिसहरु लगायत पोखराका कवि कलाकार र गन्यमान्य ब्यक्तिहरुको उपस्थिती रहेको थियो। ऊक्त कार्यक्रम सफलताका साथ पाँच दिन सम्म पोखरा नगरपालिकाको चित्रकाला भवन महेन्द्रपूलमा प्रदर्शन गरिएको थियो। प्रदर्शनि सकिए पछि धेरै जसो गाँऊलेहरुले अ-आफ्नो घरको चित्रहरु किनेका थिए। भविष्यमा पनि कलाकारहरुले फेरि तमागीमा जाने ईच्छा ब्यक्त गरेका छन।

यस कार्यक्रमको उदेश्य एकातिर भविष्यमा बन्ने तमागी स्टोन भिलेज रिसोर्टको प्रचार प्रसार गर्नु थियो भने अर्को तिर गाँऊलेहरुलाई चित्र मार्फत गाँऊप्रति मोह जगाई बिकास कार्यक्रममा सहभागि बनाउन उतप्रेरित गर्नु थियो। गाँऊका घरहरु भविश्यमा त्यस्तै रुपमा रहला नरहला तर बेलैमा तिनका चित्रहरु कोरेर बचाई राखेमा भविश्यका हाम्रा सन्तानहरुले आफ्ना पुर्ख्यौली घरहरू आफ्ना बैठक कोठामा देख्न सक्ने छन भन्ने पनि ऊदेश्य रहेको थियो।

विक्रम गुरुङ,
हङकङ 15/05/10

Dear all,
 
Very nice arts and good initiative about highlighting Tamagi through arts. Also a good exercise and creative ideas for bringing district level artists and the tamagithemei together.  Ample of opportunities are being provided to us today in our modern world.   No doubt that Tamagi is beautiful and valuable through various angles and it needs both preservation and conservation by utilising it in a sustainable way.  Tamagi is not only for preservation but also for use.  People connected to Tamagi should be encouraged to get access to their ancestors’ houses through sustainable income generation. Tamagi should not be kept only as a museum but need to be used in the positive sense without damaging it. That means a part of conservation thinking obligation should never be forgotten in the context of any new thinking initiation and plans. I am very much in favour of the ideas that Tamagi is possible to be conserved as well as create new possibilities, which again make possible to attract our coming generation.  Let us conserve Tamagi as well as use it.   I think, this both ideas can go hand in hand. The main responsibility is of course in the hand of Tamagithemei themselves - not by the government or any other people.
 
Wonderful works of the artists!
 
Unfortunately, I missed to see all pictures under the organised manner. This is, because, quite many arts were already sold before I was able to be there. Tamagi website gave me better overview of the work than what I managed to get impression in Pokhara. The gathering of Tamagithemei give a good sense of interest and love to their ancestors’ village.
 
Let us keep on going and our journey has just started.
 
Regards, Hem Gurung in Norway

Disclaimer

The views expressed in any of the articles published in this website are those of the authors, and do not necessarily reflect the views of the site owner and the web administrator.

यस वेभसाईटमा प्रकाशित लेख, रचना, कथा अनि कविताहरु लेखकका आफनै हुन र वेभसाईट संचालकको बिचार हैनन । र जती पनि छापीएका लेख अनि तस्बीरहरु हाम्रा सुःख अनि दुःख बांटने एक माध्यम मात्र नभई परिचय अनि प्रेरणाको श्रोतका साथसाथै सुचनाबर्द्धक, ज्ञानबर्द्धक र शैक्षीकात्मक पनि बनोस भन्ने हेतुले छापिएका हुन र यसलाई अन्यथा नसं‌झीदीनु हुन् सम्पुर्ण आफन्त अनि ईस्टमीत्रहरुमा बिनम्र अनुरोध गरीन्छ, धन्यवाद। वेभ संचालक

Thank you for visiting Tamagi website!

This site has been visited  Hit Counter times since 5 August 2007

Home | News & Events | Gallery | Products | FAQ | Blog | Youth World | Contact Us | Bird's-Eye View of Tamagi | Learn Tamu Qih

Questions or problems regarding this web site should be directed to tamagi@hotmail.co.uk
 Copyright © 2002 [Tamagi Village]. All rights reserved.
 Last modified: Sunday, 13 May 2012